नदीजन्य पदार्थको नियमन गर्न छुट्टै निकाय र कानून ल्याइने
काठमाडौँ । सरकारले नदीजन्य पदार्थको उत्खनन, सङ्कलन, उपयोग, बिक्री–वितरण र उद्योग सञ्चालनका लागि अधिकार सम्पन्न निकाय गठन गरी छुट्टै कानून निर्माण गर्ने भएको छ । गृहमन्त्रालयमा मंगलबार भएको विभिन्न मन्त्रालयबीचको...