‘नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति हो’ : आइजीपी कार्की
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीको वास्तविक शक्ति कानूनले दिएको अधिकारमा मात्र नभई नागरिकले प्रदान गर्ने विश्वासमा निहित रहेको बताएका छन् । सोमवार प्रहरी निरीक्षक आधारभूत तालिमको १८४...