जेठ महिनामा एक हजार ३६ जना लागू औषध कारोबारमा संलग्न पक्राउ
काठमाडौँ । नेपाल प्रहरीले गत जेठ महिनामा देशभरबाट एक हजार ३६ जना लागू औषध कारोबारमा संलग्नलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, उपत्यकाबाट १६९, कोशी प्रदेशबाट २१२,...