पार्टी सिद्धान्त विपरीत नबोल्न नेता कार्यकर्तालाई राप्रपाको निर्देशन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अनुशासन समितिले पार्टीको नीति र सिद्धान्त विपरीत हुने गरी कुनै पनि अभिव्यक्ति नदिन पार्टीका सबै तहका नेता कार्यकर्तालाई आग्रह गरेको छ । पार्टी...