आफूलाई गैरकानुनी रूपमा पदमुक्त गरिएको भन्दै सर्वोच्च पुगे कुलमान घिसिङ
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणबाट पदमुक्त भएका कार्यकारी निर्देशक कुलमान घिसिङ सर्वोच्च अदालत पुगेका छन् । आफूलाई गैरकानुनी रूपमा पदमुक्त गरिएको दाबी गर्दै सर्वोच्च पुगेका हुन् । सर्वोच्च अदालतका सूचना...