२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्राधिकरणको दाबी : ‘चितवनको विद्युत् आपूर्ति समस्या शतप्रतिशत समाधान भयो’

अ+ अ-

काठमाडौँ । चितवनको विद्युत् आपूर्ति समस्या समाधान भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले भरतपुर महानगरपालिका वडा नं. १३ देवनगरबाट सिधै जगतपुरमा ११ केभीको फिडरमार्फत विद्युत आपूर्ति गर्न थालेपछि चनौली वितरण केन्द्रको लोड घटेको छ ।

भरतपुरबाट चनौली ३३ केभीएको प्रसारण लाइन पठाइएको छ । त्यसले नधानेकै कारण आपूर्तिमा समस्या आएको थियो ।

बुधबारबाट भने देवनगरबाट जगतपुर, शुक्रनगर तथा माडी जाने विद्युतको आपूर्ति हुन थालेपछि चनौली माथि परेको लोडको दबाब कम भएको विद्युत प्राधिकरण बागमती प्रदेशले जनाएको छ ।

चनौली वितरण केन्द्रले लोडसेडिङको झल्को दिने गरी साउन १० गते साँझ विद्युत आपूर्ति कटौतीको सूचना जारी गरेको थियो । लोडसेडिङ गरेको भनेर तीव्र आलोचना भएपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य आफैँ साउन १२ गते चितवन आए र अवस्थाबारे जानकारी लिएर समस्या समाधानको निर्देशन दिएका थिए ।

पूर्वी चितवनका टाँडी वितरण केन्द्र तथा खैरहनीको चैनपुर वितरण केन्द्रलाई राप्तीको हर्दी सबस्टेशनबाट विद्युत आपूर्ति थालिएको छ । पूर्वी चितवनमा पनि पटक पटक लाइन जाने समस्या थियो ।