राष्ट्र बैंकको प्रवक्तामा कार्यकारी निर्देशक पौडेल
काठमाडौँ । नेपाल राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक गुरुप्रसाद पौडेललाई ताकिएको छ । पौडेललाई बुधवारदेखि लागू हुने गरी राष्ट्र बैंकको प्रवक्ता तोकिएको हो । विसं २०५९ मा सेवा प्रवेश...