मोर्चाको नाम र अवधारणा टुंग्याउन मधेश केन्द्रित ८ दलले बनाए तीन सदस्यीय कार्यदल
काठमाडौँ । मधेश केन्द्रीय आठ दलीय मोर्चाको कार्यदल स्तरीय बैठकले दस्तावेजको ड्राफ्ट गर्न अर्को कार्यदल बनाएको छ । लोसपा नेपालको संसदीय दलको कार्यालय सिंहदरवारमा बसेको बैठकले मोर्चाको नाम, अवधारणा, एजेन्डा...