नर्सिङ शिक्षा समस्याको उपाय खोज्न कार्यदल गठन
काठमाडौँ । नर्सिङ शिक्षामा देखा परेका समस्याको समाधान खोज्न चिकित्सा शिक्षा आयोगले ७ सदस्यीय कार्यदल गठन गरेको छ । आयोगको मङ्गलवार बसेको कार्यकारी समितिले आयोगको मापदण्ड तथा प्रत्यायन निर्देशनालयका निर्देशकको...