प्रतिनिधि सभा : विद्यालय बसको गति नियमन गर्न सुझाव
काठमाडौँ । सांसदहरुले कास्कीको पोखरा महानगरपालिका–२१ मा दुर्घटनामा परेको विद्यार्थी बोकेको स्कुल बसको विषयबारे सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको आजको बैठकको आकस्मिक समयमा सांसद शिव नेपालीले तीव्र गतिका...