सर्वोच्चमा कुलमान र हितेन्द्रको रिटमाथि सुनुवाइ जारी
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ र नवनियुक्त हितेन्द्रदेव शाक्यका रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ । घिसिङ र शाक्यको रिटमा आइतबार पनि पेशी तोकिएको थियो...