विद्युत् प्राधिकरणमा ऊर्जा मन्त्री खड्काको नयाँ कार्यकक्ष : आवश्यकता कि हस्तक्षेप ?
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणको रत्नपार्कस्थित केन्द्रीय कार्यालयमा आफ्नो कार्यकक्ष निर्माण गरेसँगै मन्त्रालय तथा प्राधिकरणसँगै सर्वसाधारणसमेत बहस सिर्जना भएको छ । यो कदमले प्राधिकरण...