‘कुलमानको समर्थनमा भएको प्रदर्शन सामान्य रूपमा लिइएको छ’ : मन्त्री गुरुङ
काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक पदबाट बर्खास्तीमा परेका कुलमान घिसिङको पक्षमा सडक र सञ्जालमा भइरहेको विरोध प्रदर्शनलाई सामान्य रूपमा लिइएको बताएको छ । सञ्चार, सूचना तथा प्रविधिमन्त्री...