निजी र सार्वजनिक सम्पत्ति तोडफोड नगर्न कुलमानको अपिल
काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले जनजीसहित सबै नेपाली नागरिकहरू संयमित हुने समय आएको बताएका छन् । प्रधानमन्त्रीले राजीनामा दिइसकेको अवस्थामा निजी तथा सार्वजनिक सम्पत्ति तोडफोड नगर्न उनको...