कुलमानविरुद्धको रिट प्रधानन्यायाधीश जबराले हेर्ने
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई गरिएको नियुक्ति खारेजको माग गर्दै परेको रिट प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले हेर्ने भएका छन् । मंगलबार (आज) पेशी तोक्ने क्रममा उक्त...