कुलमान घिसिङलाई कार्यालय प्रवेशमा रोक लगाउने घोषणा
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका आन्दोलनरत कर्मचारीहरूले आइतबार(आज) कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतलाई कार्यालय प्रवेशमा रोक लगाउने घोषणा गरेका छन् । सात बुँदे माग अघि सार्दै कात्तिक १२ गतेदेखि आन्दोलनरत...