आउँदो बर्खासम्म मुगुमा राष्ट्रिय प्रसारण लाइन पुर्याउँछौँ : कुलमान
काठमाडौँ । हिमाली जिल्ला मुगुमा आउँदो बर्खासम्म विद्युतको राष्ट्रिय प्रसारण लाइन पुर्याउने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन् । बुधबार मुगु र हुम्लामा विद्युत् जेनेरेटर अनुगमन तथा...