सातै प्रदेशका कृषि मन्त्रीहरूको बैठक सिंहदरवारमा
काठमाडौँ। सातै प्रदेशका कृषि मन्त्रीहरूको बैठक सिंहदरवारमा बसेको छ । प्रदेशका कृषि मन्त्रीहरूको उपस्थितिमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय विषयगत समितिको बैठक बसेको हो । बैठकमा कृषि तथा पशुपन्छी विकास...