कृषि आधुनिकीकरण परियोजना : आठ हजारभन्दा बढी किसान आबद्ध
अत्तरिया (कैलाली) । कैलालीमा सञ्चालनमा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा चालु आवमा आठ हजारभन्दा बढी किसान आबद्ध भएका छन् । जिल्लामा परियोजनाद्वारा सञ्चालित ‘गहुँ सुपरजोन’,‘तेलहन जोन’ र ‘धान जोन’ कार्यक्रममा...