‘जनताको जीवनस्तर उठाउन कृषि र पर्यटनलाई जोडेर अगाडि बढ्न आवश्यक छ’-शंकर पोखरेल
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शंकर पोखरेलले जनताको जीवनस्तर उठाउन कृषिको रूपान्तरण र पर्यटनको विकास आवश्यक रहेको बताएका छन् । नेपाल बौद्धिक परिषद्द्वारा आज आयोजित ‘सांस्कृतिक कूटनीति: नेपालको...