५ लाख मेट्रिक टन क्षमताको ग्रीन युरिया प्लान्ट स्थापनाका लागि प्रस्ताव आह्वान
काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीको अग्रसरतामा मन्त्रालयले वार्षिक करिब ५ लाख मेट्रिक टन क्षमताको ग्रीन युरिया प्लान्ट स्थापनाका लागि विस्तृत अवधारणा तथा कार्यान्वयनको ढाँचा सम्बन्धमा प्रस्ताव...