सीआईबी प्रमुखमा मनोज केसी नियुक्त
काठमाडौँ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मनोज केसी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रमुखमा नियुक्त भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी एआइजी केसीलाई सीआईबी प्रमुखमा सरुवा गर्ने निर्णय...