काँग्रेस बैठकमा महाधिवेशनको मिति तोक्न देउवालाई दबाब
काठमाडौँ। नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले १५ औँ महाधिवेशनको मिति तोक्न माग गरेकी छन् । जारी केन्द्रीय समितिको बैठकमा बोल्दै महाधिवेशनको स्पष्ट मिति र कार्यतालिका तत्काल तय गर्नुपर्ने...