‘आयो गोर्खाली’ : पक्राउ पुर्जीसँगै गृहमन्त्रीको टिप्पणीले बढायो राजनीतिक तरंग
काठमाडौँ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै गृहमन्त्री सुधन गुरुङले सामाजिक सञ्जालमा ‘आयो गोर्खाली’ लेखेपछि राजनीतिक तथा प्रशासनिक वृत्तमा त्यसको सन्देश...