प्रधानमन्त्रीद्वारा चिनियाँ राष्ट्रपतिलाई शुभकामना
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ नयाँ वर्ष २०२५ का उपलक्ष्यमा राष्ट्रपति सी चिनफिङ र चिनियाँ जनतामा हार्दिक शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्रीले सामाजिक सञ्जाल एक्समार्फत आज चिनियाँ...