लुम्बिनी प्रदेश सभामा ओलीको सम्बोधन-अर्काले आएर देश बनाइदिँदैन, हामीले नै बनाउनुपर्छ
दाङ। प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै तहका सरकार मिलेर विकास निर्माणका कामलाई सहकार्यका साथ नेपाललाई नेपाली आफै बनाउनुपर्नेमा जोड दिएका छन् । लुम्बिनी प्रदेश सभाको बैठकमा आज विशेष सम्बोधन गर्दै...