तपाईँले सुशासन ल्याउन खोजेको पत्याइदिनुपर्ने ? भन्दै भिम रावलले गरे ओलीलाई प्रश्न
काठमाडौँ । नेकपा एमालेबाट निष्कासित नेता डा. भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा सुशासन ल्याउन खोजेको भनेर पत्याउनुपर्ने हो भन्दै प्रश्न गरेका छन् । बुधबार राजधानीमा पत्रकार सम्मेलन आयोजना...