प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठक अहिले ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै छ । बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्तावहरूसँगै प्रधानमन्त्री ओलीको आसन्न चीन...