जेन जेडलाई दुरुपयोग गरेर हिंसा भड्काइएको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको ब्रिफिङ
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जेन जेड प्रदर्शनमा भएका हिंसात्मक घटनाबारे मन्त्रिपरिषद् बैठकमा ब्रिफिङ गरेका छन्। सोमबार बालुवाटारमा बसेको बैठकमा उनले प्रदर्शनमा घुसपैठ भएको र त्यसकै कारण अप्रिय घटना...