पार्टी जाेगाउन एमाले भित्र दौडधुप, ओलीनिकट नेताहरूले भेटे नेपाललाई
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली निकट नेताहरूले भेटेका छन् । आइतबार बिहान ओली निकट नेताहरू सुवास नेम्वाङ,...