ओलीले बोलाए स्थायी कमिटी, नेपालसहित ११ जनालाई कारबाहीको तयारी
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन् । आज दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक आह्वान गरिएको हो । आजको बैठकमा आइतबार माधवकुमार नेपालसहित...