राष्ट्रपति र प्रधानमन्त्रीले संविधान र राष्ट्रमाथि सबैभन्दा ठूलो अपराध गरे : संविधानविद् आचार्य
काठमाडौँ । असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरेर राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र राष्ट्रमाथि सबैभन्दा ठूलो अपराध गरेको संविधानविद् भीमार्जुन आचार्यले बताएका छन् । सभामुख अग्निप्रसाद...