निर्धारित समयमा निर्वाचन हुन्छ, भ्रममा नपर्नू : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन निर्धारित समयमै हुने बताएका छन् । गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारले हरेक पाइलामा घेराबन्दी र विरोध मात्रै सामना गरिरहनुपरेको बताउँदै...