विपक्षी अगावै १ सय ५३ सांसदको हस्ताक्षर राष्ट्रपतिलाई बुझाएर फर्किए ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६(५) अनुसारको सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो दाबी पेश गरेका छन् । एमालेका एक सय २१ र जसपाका ३२ गरी...