सरकार गठनबारे जसपा शीर्ष नेताहरूको बैठक निष्कर्षविहीन
काठमाडौँ । वैकल्पिक सरकार गठनबारे छलफल गर्न बसेको जनता समाजवादी पार्टी (जसपा) शीर्ष नेताहरूको बैठक विना निष्कर्ष टुङ्गिएको छ । बालकुमारीस्थित पार्टी कार्यालयमा बसेको बैठकमा वैकल्पिक सरकार गठनका विभिन्न विकल्पबारे...