अस्पतालबाट बालुवाटार फर्किए प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली बाँसबारीस्थित शहिद गंगालाल हृदय केन्द्रमा नियमित स्वास्थ्य परीक्षण गरी बालुवाटार फर्किएका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री स्वास्थ्य परीक्षण गरी बालुवाटार फर्किसकेको जानकारी...