भ्रष्टाचारको मामलामा कसैको मुख हेर्दिनँ : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक समृद्धिको बाटोमा लागिसकेको बताउँदै भ्रष्टाचार गर्ने आफ्ना नजिकका मानिसलाई पनि नछाड्ने बताएका छन् । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले लेखेको पुस्तक...