६९ औँ जन्मदिन मनाउन प्रधानमन्त्री आज पुर्ख्यौली घर जाँदै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो ६९ औँ जन्मदिन मनाउन जन्मथलो आज पुर्ख्यौली जाँदै छन् । उनी जन्मदिन मनाउन हेलिकोप्टरमार्फत् तेह्रथुमको आठराइ गाउँपालिका, सल्ले जान लागेका हुन् । प्रधानमन्त्री...