प्रधानमन्त्री ओलीद्वारा मलेसियाका प्रधानमन्त्रीलाई बधाई
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मलेसियाका प्रधानमन्त्रीमा याब तानश्री दातो हाजी मुइद्दिन बिन हाजी मोहम्मद यासिन नियुक्त भएकामा हार्दिक बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री ओलीले आफ्ना मलेसियाली समकक्षीलाई...