संसदमा देउवाको प्रश्न : नेपालमा कहाँबाट आउँछ धक्का ?
काठमाडौं । प्रतिपक्षी दल नेपाली कांग्रेका सभापति शेरबहादुर देउवाले नेपालमा कहाँबाट आउँछ धक्का, प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने बताएका छन्। जुन नेपाल भ्रमण वर्ष २०२० को प्रसंगमा थियो। ‘सन् २०२० लाई नेपाल...