उच्चस्तरीय विषगत राउण्ड टेबल सत्रलाई प्रधानमन्त्रीको सम्बोधन
तुर्कमेनिस्तान । प्रधानमन्त्री केपी शर्मा ओली ‘भूपरिवेष्टित मुलुकको दिगो पूर्वाधार, सम्पर्क सञ्जालको सबलीकरण र अवरोधरहित पारवहन प्रणाली’ विषयक उच्चस्तरीय विषयगत राउण्ड टेबललाई सम्बोधन गरेका छन् । भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो...