२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रधानमन्त्रीले हप्तामा एक पटक प्रधानमन्त्री पद काँग्रेसलाई छाड्छु भन्नुको अर्थ छैन’ : गगन थापा

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी ओलीले हप्तामा एक पटक प्रधानमन्त्री पद काँग्रेसलाई छाड्छु भन्नुको अर्थ नभएको बताएका छन् ।

काठमाडौँमा आयोजित ‘जीवन एक बिम्ब अनेक’ नामक मुक्तक संङग्रहको विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै पद छाड्छु भनेर प्रधानमन्त्रीले काँग्रेसलाई सम्झाइराख्नु नपर्ने बताए । अहिले दलहरू सत्ता राजनीतिमा केन्द्रित रहेको भन्दै नेताहरूले डर र लोभबाट मुक्त हुनुपर्ने बताए ।

उनले भने, ‘दुई वटा कुरामा बाँधियो भने पार्टीले पनि काम गर्न सक्दैन। राजनीति कार्यकर्ताले पनि सक्दैनन्। यो बेलामा कांग्रेस ०८४ मा मेरो अवस्था के होला भन्नेबाट मुक्त हुनुपर्छ । कांग्रेस आलोपालो भनेर प्रधानमन्त्रीले हप्ताको एक पटक भन्नुहुन्छ, उहाँले म छोड्छु भनेर हामीलाई सम्झाउनुहुन्छ। हामी अहिले छाड्नुहोला कि नहोला भन्ने अलमलबाट मुक्त हुनुपर्छ, काँग्रेसले आफ्नो धर्म र कर्म लोभ, डरबाट मुक्त भएर गर्नुपर्छ ।’

उनले नेता कार्यकर्तालाई पछिको धेरै चिन्ता नगरी काममा केन्द्रित हुन निर्देशन दिए । उनले अहिले पार्टीका नेता कार्यकर्ताको साथले महामन्त्री भएको भन्दै परे पछाडि सँगै चकटीमा बस्न पनि तयार रहेको बताए ।