विधान महाधिवेशनमा विद्याको विषयमा छलफल नहुने ओलीको अडान कायमै
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता विषयलाई लक्षित गर्दै त्यो विषय विधान महाधिवेशनमा छलफल नहुने अडान दोहोर्याएका छन् । पार्टीको दोस्रो विधान महाधिवेशनको उद्घाटन समारोहलाई...