सुक्खा ग्रस्त घोषणापछि प्रधानमन्त्री ओली मधेस प्रदेशमा व्यस्त
जनकपुरधाम । मन्त्रिपरिषद्को बैठकले मधेस प्रदेशलाई सुक्खा ग्रस्त घोषणा गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली आज बिहानैदेखि महोत्तरी र बाराको भ्रमणमा छन् । उनले सो क्षेत्रको हवाई अनुगमन तथा निरीक्षण गरेका...