प्यारापिट र फ्लडलाइटको काम हेर्न कीर्तिपुर जान ‘प्रचण्ड’लाई प्रधानमन्त्रीको आग्रह
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दल माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सदनमा राखेको सवाललगत्तै जवाफ फर्काएका छन् । ‘प्रचण्ड’ले दुई तिहाइको सरकारले पहिलो निर्णयमै कीर्तीपुरमा ३०० दिनभित्र...