त्रिविको उपकुलपतिमा डा. दीपक अर्याल नियुक्त
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. दीपक अर्याललाई नियुक्त गरेका छन्। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको संयोजकत्वमा गठित सिफारिस समितिले असार २३ गते उपकुलपतिका लागि...