प्रधानमन्त्री ओलीले भने-‘आफूमाथिको गाली सहन्छु, तर संविधान र प्रणालीको अपमान सैह्य छैन’
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र र संविधानप्रति आफूले कुनै पनि सम्झौता नगर्ने स्पष्ट पारेका छन् । आफूलाई गाली आउँदा सहने तर संविधानमाथिको अपमान नसहने उनको टिप्पणी छ ।...