विकास साझेदारहरूलाई औपचारिक च्यानलबाट आउन प्रधानमन्त्री ओलीको आग्रह
काठमाडौँ । संघीय ‘विकासका लागि वित्त’सम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनका क्रममा स्पेनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न उच्चस्तरीय ‘साइड इभेन्ट’मा सम्बोधन गरेका छन् । प्रधानमन्त्री ओलीले स्पेन सरकारका अध्यक्ष...