पूर्वाग्रह र प्रतिशोध प्रजातान्त्रिक गुण नभएको भन्दै ओलीलाई गोकुल बास्कोटाले फर्काए जवाफ
काठमाडौँ । नेकपा एमालेभित्र उम्मेदवार छनोटसम्बन्धी अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिलाई लिएर पार्टीका विभिन्न नेताबाट सार्वजनिक असहमति व्यक्त हुन थालेको छ। अध्यक्ष ओलीले चुनावी जितको सम्भावना नदेखिएका आधारमा टिकट नदिइएको...