अध्यक्ष दाहालद्वारा समवेदना व्यक्त
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलगायत उनका परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् । अध्यक्ष दाहालले पूर्वप्रधानमन्त्री ओलीको गुण्डुस्थित निवास पुगेर...